सभापति देउवालाई पौडेल समुहद्वारा एक हप्ते अल्टिमेटम

काठमाडौं । महाधिवेशनको मिति निजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्रको आन्तरिक किचलो पनि झन बढ्दै गएकोछ । सभापति देउवाको विरुद्धमा रामचन्द्र पौडेल समुहले विरोधपत्र दर्ता गराएको छ । पार्टीलाई विधानसम्मत रुपमा संचालन गरी आगामी महाधिवेशनलाई स्वच्छ र निस्पक्ष वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन माग गर्दै पौडेल समुहले पार्टी केन्द्रीय समितिमा विरोधपत्र दर्ता गराएका हुन् … Continue reading सभापति देउवालाई पौडेल समुहद्वारा एक हप्ते अल्टिमेटम